महालक्ष्मीमा सन लाइफ इन्स्योरेन्सद्वारा मृत्युदावी भुक्तानी रकमको चेक हस्तान्तरण

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं १ का भक्त बहादुर पुवारको निधन पछि हकवाला कमला पुवारलाई मृत्युदावी भुक्तानी वापतको रकम चेक हस्तान्तरण गरिएकोछ ।

सन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बसन्तपुर शाखा कार्यालय अन्तर्गत बिमित स्व. पुवारको निधन भएपछि वहांका श्रीमतिलाई मृत्युदावी भुक्तानी वापतको रकम रु ५ लाख र बोनस रकम रु ५० हजार ३ सय ७५ गरि जम्मा रकम रु ५ लाख ५० हजार ३ सय ७५ रकमको चेक हल्तान्तरण गरिएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।