नेकपा एमाले धनकुटाको जिल्ला अधिबेशन बैशाख २६ र २७ मा हुने
धनकुटा । नेकपा (एमाले) धनकुटा जिल्ला कमिटीको सचिवालय बैठक सम्पन्न भएको छ ।
बैठक प्रदेश इञ्चार्ज रघुबीर महासेठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
बैठकले आगामी २०८१ बैशाख २६ र २७ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ ।




तस्बीर :शेरधन राईको फेसबुकबाट


