अपडेट : धनकुटामा पिकअप दुर्घटना हुंदा घाइते १ जनाको मृत्यु

धनकुटा, २० फागुन । धनकुटाको पाख्रिवास नगरपालिका वडा न १० चुङ्गवाङ्गमा पिकप दुर्घटना हुंदा घाइते १ जनाको मृत्यु भएको छ ।

हिलेबाट चुङ्गवाङ्ग तर्फ जाँदै गरेको को २ च २६१९ नम्बरको पिकप दुर्घटना हुंदा घाइतेभएका १६ जना मध्ये १ जना बालिकाको मृत्यू भएको हो ।

घाइते मध्ये ७ जनालाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा ल्याइएको र त्यस मध्ये १ जनाको बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायव उपरिक्षक राजबाबु महर्जनले जानकारी दिनु भयो ।

अन्य घाइतेको विवरण खुल्न बाँकी रहेको प्रहरीको भनाई छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।