छथर जोरपाटीले दियो फागुन २७ मा सार्बजनिक बिदा

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउंपालिकाले सार्बजनिक बिदा दिएको छ ।

गापाको सातौ स्थापना दिवसको अवसरमा फागुन २३ गते बसेको गाउँ कार्यपालिकाको बैठकले फागुन २७ गते सार्बजनिक बिदा दिने निर्णय गरेको हो ।

स्थापना दिवस भब्य रुपमा मनाउने प्रयोजनका लागि पालिका स्थित सवै सरकारी कार्यालय, सामुदायिक तथा संस्थागत बिद्यालय र संघसस्थाहरुमा स्थानीय सार्वजनिक बिदा दिइएको सुचनामा उल्लेख छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।