धनकुटामा रुख भांचिएर लाग्दा एक महिलाको मृत्यु

धनकुटा । धनकुटामा रुख भांचिएर लाग्दा एक जना महिलाको मृत्यु भएको छ ।

आज करिब दिनको ४:५० बजे धनकुटा नगरपालिका वडा नं ४ को सल्लेरी स्थित कोशी लोकमार्गमा धनकुटाबाट हिले तर्फ जादै गरेको प्रदेश १ -०२-०४९ प ६०४० नम्बरको मोटरसाइकलको पछाडि सवार धनकुटा नपा-१ बस्ने आशिष तामाङको श्रीमती ३० बर्षिय उषा तामाङलाई सोही स्थानमा सडकको छेउमा रहेको शिरिषको रुख आफै भाचिएर छातीमा लाग्दा गम्भीर घाईते भइ उपचारका लागि जिल्ला अस्पताल धनकुटा ल्याई पुर्याउन साथ चिकित्साकले मृत घोषणा गरेका हुन् ।

मोटरसाइकल चालक तामाङ सकुशल रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।