पाख्रिबास स्पोर्ट्स एकेडेमी गठन

पाख्रिबास,धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिकामा आज पाख्रिबास स्पोर्ट्स एकेडेमी गठन भएको छ ।

राजन राईको अध्यक्षतामा ११ सदस्यिय एकेडेमी गठन गरिएको हो । एकेडेमीका उपाध्यक्षमा दुर्ग निरौला,सचिव रमेश बस्नेत र कोषाध्यक्षमा सम्झना तामांग रहेका छन् ।

त्यसैगरि सल्लाहकारहरुमा सरोज राई,सन्तोष मानन्धर,सुरज लिम्बु,गणेश गुरुंग र संगम गुरुंग चयन भएका छन् भने कानुनी सल्लाहकारमा अधिवक्ता ओम प्रकाश निरौला चयन भएका छन् ।

एकेडेमीले नगर भित्रका खेलाडीहरुलाई प्रोत्साहन गर्दै अगाडि बढाउने तथा लागु पदार्थ दुर्ब्यासन न्यूनिकरणमा सहयोग पुराउने लक्ष्य लिएको छ ।

आज गठित एकेडेमीले पाख्रिबास नगरपालिका वडा नं ३,४ र ५ लाई समेटेको र विस्तारै सम्पूर्ण वडालाई समेट्दै लैजाने एकेडेमीका सल्लाहकार गणेश गुरुंगले बताउनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।