ईलाममा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु,३ घाईते

इलाम, चैत १२ । इलामको सुर्योदय नगरपालिका- १२ मलिम स्थित सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् ।

हिजो दिउँसो ३ बजे तिनघरेबाट मलिमतर्फ जादै गरेको गरेको मे. १ ह ४६८९ नम्बरको अटो अनियन्त्रित भई सडकबाट अन्दाजि १५० मिटर तल खसी दुर्घटना हुँदा अटो चालक स्थानीय २२ बर्षीय अनिष राई, ५६ बर्षीया मन कुमारी प्रधान, ४४ बर्षीया कला प्रधान र ४८ बर्षीया कमला प्रधान घाइते भएका थिए ।

दुर्घटनामा परी घाईते भएकी मन कुमारी प्रधानको उपचारको क्रममा बिर्तासिटि अस्पताल झापामा मृत्यु भएको हो भने अन्य घाईतेहरुको फिक्कल अस्पताल इलाममा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।