धनकुटा कारागारका ५ कैदीबन्दी एसइई परिक्षामा सहभागी हुंदै
धनकुटा, १५ चैत । आज बाट सुर भएको एसइई परिक्षामा धनकुटा कारागारमा रहेका ५ जना कैदी समेत सहभागी हुने भएका छन् ।
विभिन्न कसुरमा कारागारमा रहेका ५ जना पुरुष कैदिबन्दी परिक्षा सहभागी रहकाे धनकुटा कारागार प्रशासनले जनाएको छ ।
उनिहरुले कारागार बाटै परीक्षा सहभागी जनाउने छन् ।


