धनकुटामा उद्घोषण तथा नेतृत्व विकास तालिम सुरु

धनकुटा १८ चैत । धनकुटामा आजबाट उद्घोषण तथा नेतृत्व विकास तालिम सुरु भएको छ ।

घरेलु तथा साना उखेग कार्यलय धनकुटाको आयोजना तथा खबर पालिका मिडिया नेटवर्क धनकुटाको समन्वयमा आज बाट तालिम सुरु भएको हो ।

तालिमलले दक्ष जनशातिm उत्पादन गरी समाज रुपान्तरणमा सहयोग पु¥याउने साथै आर्थिक उपार्जनमा लाग्ने समेत सहयोग पुग्ने अपेक्षा गरिएको समन्वय संस्था खबर पालिका मिडिया नेकवर्कका प्रबन्धक विदुर खवासले बताउँनु भयो । तालिममा २७ जनाको सहभागिता रहेको छ भने तालिम पाँच दिन सम्म संचालन हुने छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।