धनकुटामा वेवारिसे अवस्थामा नवजात शिशुको शव फेला

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं ९ सिद्धकाली टोल स्थित सिधुवा –जितपुर भत्री सडक छेउमा वेवारिसे अवस्थामा नवजात शिशुको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यलय धनकुटाका अनुसार अन्दाजी ४र५ महिनाको जस्तो देखिने नवजात शिशु मृत अवस्थामा फेला परेको हो ।

शिशुको शव फेला परेको भनि स्थानिय प्रहरी चौकी जिपुरमा जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यलय धनकुटाको अनुसन्धान टोली घटना स्थलमा पुगी प्रारम्भिक अनुसन्धान गरि शव पोष्टमाटमको लागि जिल्ला अस्पताल धनकुटा ल्याईएको र थप अनुसन्धानको भैरहेको प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।