क्रिकेट खेल र खेलाडीलाई प्रोत्साहन गर्न रमेश प्रसाईको स्वर र अग्नि पराजुलीको शब्दमा हिपहिप हुर्रे

काठमाडौ । वर्ल्ड क्रिकेट खेल र खेलाडीहरुलाई प्रोत्साहन गर्न रमेश प्रसाईको स्वर तथा अमेरिकामा बसोबास गर्दै आएका गीतकार तथा संगीतकार अग्नि पराजुलीको शब्दमा हिपहिप हुर्रे गीत सार्वजनिक भए पछि चर्चा हुदै गै रहेको छ ।

उक्त श्रब्य दृश्य गीतमा रमेश प्रसाईलाई निश्चल थापा,बिशेष्ठ राई,बिश्व लिम्बु तथा जीवन बिष्टले साथ दिएका छन् । उक्त गीत गत मार्च २५ का दिन सार्वजनिक गरिएको हो ।

यस गीतलाई साझा (शेयर )गर्न र एक पटक सुन्न गीतकार अग्नि पराजुलीले सबैलाई आग्रह गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।