पाख्रीबासका एक युवक सम्पर्कविहिन
धनकुटा । धनकुटाका १ युवक सम्पर्कविहिन भएका छन् ।
जिल्लाको पाख्रिबास नगरपालिका वडा नं १० बिष्णु प्रसाद तिम्सिनाको छोरा बर्ष २६ का हेमनाथ तिम्सिना सम्पर्कविहिन भएका हुन् ।
गत चैत २१ गते बिहान ६ बजेदेखि घरबाटै तिम्सिना सम्पर्कविहिन भएका हुन् ।
जो कसैले देख्नु वा भेटाउनु भएमा नजिकैको प्रहरी कार्यालय वा ९८४२४५४०५२ र ९८४२२५१५४९ मा खबर गरि सहयोग गरिदिनु हुन अनुरोध गरिएको छ ।


