धनकुटामा ‘’ दुर्व्यसन विरुद्ध आमाहरु’’ कार्यक्रम सञ्चालन

धनकुटा । समाजमा बढ्दो लागुऔषध दुर्ब्यसन न्यूनिकरण गर्ने लक्षका साथ धनकुटामा ‘’दुर्ब्यसन विरुद्ध आमाहरु’’ कार्यक्रम सञ्चालन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटाको आयोजनामा धनकुटा नगरपालिका वडा नं ७ मा शनिबार कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक श्याम सिंह चौधरीले लागुऔषध दूव्र्यसन विरुद्धको प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा धनकुटाका विभिन्न स्थानका आमा समूहका ६५ जना आमाहरुले सहभागिता जनाएको आयोजकले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।