धनकुटामा आगलागी,६ लाख बराबरको क्षति

धनकुटा । धनकुटा नगरपालिका वडा नं १० सल्लेरी सिरानका रत्न मगरको घर र गोठमा आग्लागी भएको छ ।

आगलागीको कारण ६ लाख बराबरको क्षती भएको जिलला प्रहरी कार्यलय धनकुटाले जनाएको छ । हिजो साँझ भएको आगलागीबाट मगरको बाँसको टाटीबेरा र फुसको छानोले बनेको एक तले घर काठपात,,गोठ, घरमा रहेको अन्नपात,सुनचाँदीका गरगहना गोठमा रहेको तीन वटा बाख्रा,चार वटा कुखुुरा जलेर नष्ट भएका छन् ।

बारीमा टमाटरको झ्यास जलाउन बालेको आगो सल्किएर आग्लागी भएको प्रहरीले जनाएको छ ।

आगो स्थानिय र प्रहरीको सहयोगमा नियन्त्रण गरिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।