मलेसियासँग नेपालले टस हार्यो, पहिला बलिङ गर्ने
काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत नेपालले आज मलेसियाको सामना गर्दै छ ।
ओमानको अल अमारतस्थित स्टेडियममा हुने यस खेलमा नेपालले टस हरेको छ । मलेसियाका कप्तान भिरनदीप सिंहले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका छन् ।
यो सँगै नेपालले पहिला बलिङ गर्ने भएको छ ।


