सांगुरीगढीमा एक ब्यक्ति मृत फेला

धनकुटा । धनकुटाको सागुरीगढी गाउँपालिका वडा नं १० का एक व्यक्ती मृत अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यलय धनकुटाका अनुसार सागुरीगढी गाउँपालिका वडा नं १० का ४४ वर्षका केशरमान राई मृत फेला परेका हुन् ।

चैत २५ गते विहान घरबाट निस्केका उनि घर नफर्केपछि खोजतलास गर्ने क्रममा साकेरा भीरमा लडेर मृत्यू भएको अवस्थामा फेला परेको भनि प्रहरी चौकी त्रीवेणीमा जानकारी प्राप्त भएपछि प्रहरी सहायक निरिक्षक खड्ग गौतमको नेतृत्वमा प्रहरीको टोलि पुगी घट्ना स्थल सूरक्षित राखेको जनाईएको छ ।

घटनाको वारेमा थप अनुसन्धान तथा कानुनी प्रकृयाका लागि ईलाका प्रहरी कार्यलय छिन्ताङबाट प्रहरी निरिक्षक बबिन्द्र नेम्वाङको नेतृत्वमा टोलि खटिएको प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।