दोस्रो कोप्चे उत्सव सम्पन्न

धनकुटा,२ बैशाख । नयाँ बर्ष २०८१ को अवसर पारेर धनकुटाको कोप्चेमा दोस्रो कोप्चे उत्सव सम्पन्न भएको छ ।

धनकुटा नगरपालिका–५ स्थित तल्लो कोप्चे र माथ्लो कोप्चे क्षेत्रको चहलपहल बढाउँन र यहाँको पहिचान बारे जानकारी दिन लक्ष्यका साथ चैत ३० गते बाट सुरु भएको कोप्चे उत्सव आइतबार सम्पन्न भएको हो ।

पछिल्लो समय ओझेलमा रहेको कोप्चेको पुन जागरण गर्न कोप्चे उत्सव आयोजना गरिएको आयोजक संस्था सामाजिक विकासका लागि यूवाहरुको प्रयास धनकुटाका अध्यक्ष रिजन पोख्रेलले जानकारी दिए ।

उत्सवमा स्थानीय नेवार र आठपहरियाको मौलिक खाना परिवार सहितका विभिन्न पुराना बस्तु तथा पहिरनको समेत स्टल रहेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।