धनकुटाको हिलेमा १७ ओै कोशी प्रदेश अन्तरपालिका रामनवमी कप पुरुष भलिबल प्रतियोगिता सुरु

धनकुटा । धनकुटाको हिलेबजारमा १७ ओै कोशी प्रदेश अन्तरपालिका रामनवमी कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । रामनवमी पर्वको अवसरमा हिले भलिबल क्लवको आयोजनामा सञ्चालित भलिबल प्रतियोगिता बैशाख ५ गते सम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा काेशी प्रदेशका विभिन्न ८ वटा पालिकाकाे सहभागीता रहेको छ । १७ रामनवमी कप भलिबल प्रतियोगिता साेम्बार एक ओैपचारिक कार्यक्रमका बिच जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरन तामाङले उदघाटन गर्नु भएको थियो ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तामाङ विशिष्ट अतिथि सहिदभूमि गाउँपालिका अध्यक्ष मनाेज राई , विशेष अतिथि वडा अध्यक्ष ओङद तामाङ लगायत अतिथिहरुकाे उपस्थितिमा खेलाडी संग परिचय तथा बलहस्तान्तरण गर्दै उद्घघाटन कार्यक्रम सम्पन्न भएको थियो ।

पहिले खेल दमक नगगरपलिका र आयाेजक हिले भलिबल क्लब बिच भएको खेलमा दमक २५-१२, दमक २५-१५ दमक १७-२५ दमक २५-१९ दमक ३-१ ले आयाेजक हिले भलिबल क्लबलाई हराउदै दमकले जितेको हाे । यस्तै दाेस्राे खेल पाख्रीबासनगरपालिका र बराहनगरपालिका बिच भएको खेलमा पाख्रीबास २५-१३, पाख्रीबास २५-१९ पाख्रीबास २७-२५ बराहलाई ३-० लगाउदै पाख्रीबासले जितेको राष्ट्रिय रेफ्रि काेशी प्रदेश अध्यक्ष विनय राईले जानकारी दिनुभयो ।

रामनवमी कप भलिबल प्रतियोगिताका प्रथम पुरस्कार नगद १ लाख ५० हजार ट्रफी मेडल प्रमाणपत्र , दितिय नगद ७५ हजार ट्रफी मेडल प्रमाणपत्र पुरस्कार पाउने हिले भलिबल क्लबका अध्यक्ष सञ्जिव तितुङले जानकारी दिनु भएको छ ।

मंगलबार बेलबारी र महालक्ष्मी नगरपालिका , सडान्नद भाेजपुर र रङ्गगेलि माेरङ लगायत टिमको खेल सञ्चालन हुने छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖