पाख्रीबासबाट बेपत्ता आकृति फेला परिन्
धनकुटा । वैशाख ३ गतेदेखि वेपत्ता भएकी धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ३ की आकृती बरुवाल भेटिएकी छिन् ।
उनि सुनसरीको ईटहरी स्थित मामाघरमा फेला परेको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।
आकृतीकी आमाले हिजो जिल्ला प्रहरी कार्यलय धनकुटामा खोजतलासका लागि निवेदन दिनुभएपछि खोजिको क्रममा उनकै बुवा फत्त बहादुर बरुवालले मामाघरमा फेला परेको भनि टेलिफोन मार्फत जानकारी गराएको प्रहरीले जनाएको छ ।


