जिल्ला प्रहरी कार्यालय धनकुटा र धनकुटा नगरपालिकाका सम्पूर्ण वडाका वडाध्यक्षहरु वीच छलफल

धनकुटा । जिल्ला प्रहरी कार्यालय धनकुटा र धनकुटा नगरपालिकाका सम्पूर्ण वडाका वडाध्यक्षहरु वीच आम नागरिकको सूरक्षा सेवालाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको छ ।

जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक श्याम सिंह चौधरीको अध्यक्षतामा बसेको बैठकमा त्यस्तो छलफल भएको हो । नेपाल प्रहरीले आम नागरिकलाई दिदै आएको सेवालाई अझ प्रभावकारी बनाउन नागरीकहरूसँगको साझदोरीमा जनमत्रैी बनाउने उद्दश्यका साथ उल्लेखित विषयमा छलफल गरिएको जनाईएको छ ।

जसका लागि वडा अन्र्तगतका सरोकारवाला र जिल्ला प्रहरी कार्यलय धनकुटाको समन्वय एवम् सहकार्यमा शान्ति, सूरक्षा सम्बन्धि सचेतना मूलक कार्यक्रम गर्ने निर्णय गरिएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।