धनकुटाकी एक किशोरी बेशाख १० गते देखि बेपत्ता

धनकुटा । धनकुटा नगरपालिका वडा नं ७ श्रीवानीकी एक किशोरी गत १० गतेबाट बेपत्ता भएकी छिन् ।

त्यहाँको श्रीवेणी माविमा पढ्न जान्छु भनेर हिडेकी वर्ष १५ की टिना लिम्बु वेपत्ता भएकी हुन् ।

रातो वर्णकी,अन्दाजी ५ फिट उचाई भएकी,स्कुलको निलो हरीयो ट्रयाक सटु लगाएकी टिना विद्यालय जान्छुु भनेर निस्केकी र अहिलेसम्म घर नफर्केपछि खोजतलास लागि उनकी आमाले प्रहरीलाई निवेन दिएकी छिन् ।

त्यसपछि जिल्ला प्रहरी कार्यलय र मतहतका प्रहरी कार्यलय मार्फत खोजि जारी रहेको प्रहरीले जनाएका्े छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।