धनकुटा महालक्ष्मीकी एक महिला सम्पर्क विहिन

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं १ मचेपुकी एक महिला परिवारबाट सम्पर्क वीहिन भएकी छिन् ।

गोरो वर्णकी,अन्दाजी ४ फिट ६ ईन्च उचाई भएकी,रातो कुर्तासुरुवाल लगाएकी,अनुहारमा तिलकोठी भएकी डिकमाया काफ्ले नाम गरेकी महिला यही बैशाख १३ गतेदेखी वेपत्ता भएकी हुन् ।

उनि घरबाट सिधुवा बजार जान्छु भनि निस्केर हिडेकोमा अहिलेसम्म घर नफर्केको परिवारले जनाएको छ । उनि घर नफर्केपछि आफन्तकोमा खोजतलास गर्दापनि फेला नपरेपछि उनको आफन्तले खोजतलासका लागि प्रहरी समक्ष निवेदन दिएका छन् ।

त्यसपछि जिल्ला प्रहरी कार्यलय र मातहतका प्रहरी कार्यलय मार्फत खोजि कार्य शूरु गरिएको प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।