पाख्रिबास काव्य श्रृंखलामा भोलि कवि सुमन पोखरेल

धनकुटा । धनकुटाको पाख्रिबासमा कृयाशिल साहित्यिक संस्था पाख्रिबास कला साहित्य समाजको आयोजनामा भोलि(बैशाख २६) मा काव्य श्रृंखलाको आयोजना गरिएको छ ।

उक्त कार्यक्रममा कवि सुमन पोखरेलले कविता वाचन गर्नेछन् ।

कवि पोखरेल दुई पटक सार्क साहित्य पुरस्कार पाउने एक मात्र लेखक हुन् । उहाँले यो पुरस्कार इ.सं २०१३ र २०१५ मा प्राप्त गर्नु भएको हो ।

उहाँले शालुक अन्तर्राष्ट्रिय साहित्य पुरस्कार र एशिया प्रेरणादायक कवि पुरस्कार सहित धेरै अन्य राष्ट्रिय र अन्तर्राष्ट्रिय साहित्यिक पुरस्कार प्राप्त गरेका छन्।

कार्यक्रम ह्यांग आउट रिसोर्ट,पाख्रिबासमा सांझ ५ बजेबाट सुरु हुने आयोजकले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।