धनकुटामा जेसिबी दुर्घटना,चालक घाइते

धनकुटा । धनकुटा नगरपालिका ९ च्याङच्याङवारी मा आज जेसिवी दूर्घट्ना हुँदा एक जना घाईते भएका छन् ।

घाईते हुनेमा दूर्घट्नाग्रस्त काे १ क २९९० नं काे जेसिवी का चालक सुनसरी जिल्ला ईनरुवा नगरपालिकाका वर्ष २७ का सुनिल कामत रहेकाे जिल्ला प्रहरीले जनाएकाे छ ।

घाईते कामतलाई प्रहरी चाैकी मुलघाट धनकुटाका प्रहरी टाेलिले उद्वार गरि उपचारका लागि विपी काेईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएकाे प्रहरीले जनाएकाे छ ।

संखुवासभाबाट उदयपुर तर्फ जाँदै गरेकाे जेसिवी ट्रनिङ लिनेक्रममा अनियन्त्रित भई विहान सडकबाट ४० मिटर तल दूर्घट्ना भएकाे थियाे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।