मानव अधिकारका लागि एकल महिला समूह कोशी प्रदेशको अध्यक्षमा पुन: राई सर्वसम्मत

धनकुटा । मानव अधिकारका लागि महिला एकल समूह (WHR) काेशी प्रदेशकाे अध्यक्षमा पुन: मिना तुम्बा राई सर्वसम्मत निर्वाचित हुनुभएकाे छ ।

समूहकाे आज धनकुटामा सम्पन्न दाेश्राे अधिवेशनबाट राई अध्यक्षमा निर्वाचित हुनुभएकाे हाे । समूहकाे वरिष्ठ उपाध्यक्षमा दिपा आचार्य,उपाध्यक्षमा शाेभा चेम्जाेङ पालुङ्वा,सचिव शाेभा दाहाल,काेषाध्यक्ष शान्ता अधिकारी,सहसचिवमा चुण रेग्मी निर्वाचित भएका छन् ।

त्यस्तै अन्य सदस्यहरुमा विमला श्रेष्ठ,रेखा अधिकारी,हेमकुमारी पाेखरेल, सूर्य सुनुवार र सरिता पालुङ्वा रहेकाे निर्वाचन मण्डलका अध्यक्ष भगवती कार्कीले जानकारी दिनुभयाे । अधिबारीका अनुसार पाचथर,खाेटाङ, ओखलढङ्गा र भाेजपुरबाट पछि पदाधिकारी थप गर्ने निर्णय गरिएकाे छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।