धनकुटाको हिलेमा अवतारी लामा गुरुबाट विश्व शान्ति पुजा तथा वाङ अभिषेक कार्यक्रम सञ्चालन(तस्बीर सहित)

धनकुटा । २५६८ औं बुद्व जयन्तीको अवसरमा हिमाली बौद्द पाठशाला थुप्तेन देक्षेन छ्याेलिङ गुम्बा हिलेको आयोजनामा विश्व शान्ति पुजा ,वाङ ( अभिषेक) तथा धार्मिक प्रवचन कार्यक्रम सञ्चालन भईरहेको छ ।

कार्यक्रममा भारत दार्जिलिङबाट आउनु भएका आठौं अवतारी टुल्कु ठिन्ले सेङ्गे रिन्पाेछे बाट धार्मिक प्रवचन, विश्व शान्ति पुजा वाङ ( अभिषेक) भईरहेको छ ।

कार्यक्रममा विभिन्न जिल्ला बाट आउनु भएको , खेन्पाे छ्याेङिपेल साङ्पाे , लामा फुर्वा छिरिङ, लामा फुन्चाेक , लामा फुर्वा दाेर्जे  लाेसुम बस्नु भएका , साथै  विभिन्न जिल्लाका लामाहरुको सहभागिता रहेको छ ।

कार्यक्रममा जेठ ५ गते तयारी जेठ ६ गते गुम्बा पुजा , जेठ ७ गते रेन्पाेछे  , खेन्पाे लामागुरुहरु स्वागत , जेठ ८ गते ल्हाेसुम प्रवचन , महाकाल पुजा , जेठ ९ गते ध्यान साधना वाङढुप , बज्रसत्वकाे वाङ, महाकाल पुजा ,जेठ १० गते गुरुरेम्पाेछेकाे पुजा साधना , वाङ अभिषेक  , प्रवचन तथा  ओैपचारिक कार्यक्रम पुजा समापन हुनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖