धनकुटामा कोशी प्रदेश स्तरिय औद्योगिक प्रदर्शनी सुरु

धनकुटा,९ जेठ । धनकुटामा बुधबारबाट कोशी प्रदेश स्तरिय औद्योगिक प्रदर्शनी, कृषि मेला एवम् खाना महोत्सव सुरु भएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटाको आयोजनामा बुधबार बाट सुरु भएको कोशी प्रदेश स्तरिय औद्योगिक प्रदर्शनी, कृषि मेला एवम् खाना महोत्सव को उत्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मककुमार कार्कीले गरेका छन् ।

उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले नेपाली उत्पादन लाई विदेशी बजारमा पु¥याउन आजको आवश्यकता बताउँदै धनकुटामा रहेको औद्योगिक ग्राम संचालनका लागि भएका समस्या लाई समाधान गर्न कोशी प्रदेश सरकारले सबै किसिमका सहयोग गर्ने प्रतिबद्धता जनाए ।

साथै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको समग्र विकासका लागि आगामी बजेट लाई रोजगारी सिर्जना, उत्पादन बृद्धि र पर्यटनका क्षेत्रमा केन्द्रीत गराएर ल्याइने र त्यसले तीन बर्ष भित्र प्रदेशले विकासमा फड्को मार्ने बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।