कान्सको रेड कार्पेटमा नेपाली मोडेल अनिता लिम्बु

काठमाडौं । हालसालै सम्पन्न विश्व प्रसिद्द कान्स फिल्म फेस्टिभलको ७७ औँ श्रृङ्खलामा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सहभागी जनाएको कुराले धेरै मिडियामा छायो ।

हरेक बर्षको मे महिनामा फ्रान्सको कान्स शहरमा आयोजना हुने चलचित्र महोत्सव फिल्म र फिल्मसंग सम्बन्धित व्यक्तित्वका लागी निकै चासोको रुपमा रहने गर्दछ।

कान्स फिल्म फेस्टिभलको इतिहास लामो भएपनि नेपाली सेलेब्रेटीहरुको कान्स यात्रा धेरै भएको छैन । यसअघि नेपालबाट नायिकाहरु प्रियंका कार्की , सुरक्षा पन्त लगायतले सहभागिता जनाइसके पनि नेपाल बाहिर लन्डनबाट यस बर्ष मोडेल अनिता लिम्बुले पनि कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा हिँडेकी छिन् ।

लन्डनमा हुने धेरै फेशन शोहरु देखि चर्चित टेलिभिजन रियालिटी शो सम्म सहभागिता जनाइसकेकी इटहरी, सुनसरकी मोडेल अनिताले धेरै नेपाली म्युजिक भिडियोमा पनि अभिनय गरिसकेकी छिन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖