धनकुटाका पत्रकार राईलाई मातृशोक
धनकुटा,२२ जेठ । धनकुटामा रहेर पत्रकारिता गर्दै आउनु भएका पत्रकार नारायण कुमार राईलाई मातृ शोक परेको छ ।
लामो समय देखि पत्रपत्रिका,अनलाइन संचारमाध्यममा कलम चलाइ रहनु भएका पत्रकार राईकी आमाको आज विहान ७१ बर्षको उमेरमा निधन भएकाे हो ।
उनको आजै अन्तष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ ।


