धनकुटामा एक युवा माथि खुकुरी प्रहार
धनकुटा,२२ जेठ । धनकुटामा एक युवा माथि खुकुरी प्रहार भएको छ ।
नगरपालिका ६ का १ युवा माथि आज बिहान खुकुरी प्रहार भएको हो । सुमन भुजेल माथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।
भुजेलको गर्धनमा खुकुरी प्रहार भएको र धनकुटा उपचार हुन नसके पछि उपचारका लागि धरान पठाएको र घटनाबारे अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।


