श्रीमानको मृत्यु पश्चात् काज खर्च सहित जम्मा ६० हजार रकमको चेक हस्तान्तरण

धनकुटा । मेराेमाईक्राेफाईनाईन्स लघुवित्त वित्तिय संस्था उत्तरपानी धनकुटा शाखाले सदस्य कल्याणकारी काेष र विमा अन्तर्गत प्राप्त रकम संस्थाकी सदस्य ग्राहक गंगा वि.क. लाई प्रदान गरेकाे छ ।

गंगाकाे श्रीमान मृत्यु पश्चात् काज खर्च सहित जम्मा ६० हजार रकमकाे चेक हस्तान्तरण गरेकाे हाे ।

उक्त चेक संस्थाका अनुगमन अधिकृत रविन्द्र प्रसाद कँडेल र उत्तरपानी धनकुटा शाखाका कर्मचारीहरुले संयुक्त रुपमा गंगालाई हस्तान्तरण गरेकाे मेराेमाईक्राेफाईनाईन्स लघुवित्त वित्तिय संस्था उत्तरपानी धनकुटा शाखाले जनाएकाे छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।