सहिदभूमि गाउँपालिकामा भोलि शोक विदा

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका धनकुटाले वडा सचिवकाे निधनप्रति मंगलबार पालिकाभर शाेक विदा दिने निर्णय गरेको छ ।

वडा नं ७ का वडा सचिव (सहायक पाचौं ) पदमा कार्यरत झनकलाल राईको २०८१ साल असार २ गते बेलुकी करिब ६:३० बजेकाे समयमा असमाहिक निधन भएको हुदा पालिकाकाे २०८१ साल असार ३ गते बसेकाे आकास्मिक कार्यपालिकाकाे बैठकको निर्णयबाट २०८१ साल असार ४ गते मंगलबार पालिकाभर सार्वजनिक शाेक विदा दिने निर्णय भएको सशिदभूमि गाउँपालिकाकाे अध्यक्ष मनाेज राईले जानकारी दिनु भयो । 

असार ४ गते पालिका अन्तरगत सबै वडाकार्यलयहरु , स्वास्थ संस्थाहरु,सेवा केन्द्रहरु , शैक्षिक संस्थाहरु आकस्मिक वाहेकका सेवाहरु बन्द रहने सम्बन्धित सबैमा जानकारीका लागि सूचना प्रकाशित गरिएको छ ।

सहिदभूमि गाउँपालिका परिवार यश दुखद घडीमा स्वर्गीय श्री झनकलाल राई प्रति गहिरो समवेदना प्रकट गर्दै शाेक सन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त हाेस भन्ने कामना व्यक्त गर्दछौं  प्रमुख प्रशासकीय अधिकृत नवीन कार्की द्वरा हस्ताक्षरित शाेक विदा सम्बन्धि सुचनामा उल्लेख गरिएको छ ।

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।