पाख्रीबास स्थित जाल्पादेवी माद्यमिक विद्यालयमा सचेतनामूलक कार्यक्रम सञ्चालन

धनकुटा । समाजमा बढ्दै गएकाे लागू आैषध दुर्व्यसन न्यूनिकरण `दूर्व्यसन विरुद्व आमाहरु´ अभियान अन्तर्गत आज धनकुटाकाे पाख्रीवास नगरपालिका ४ स्थितकाे जाल्पादेवी माद्यमिक विद्यालयमा सचेतना मूलक कार्यक्रम सञ्चालन गरिएकाे छ ।

जिल्ला प्रहरी कार्यलय धनकुटा र पाख्रीवास नगरपालिकाकाे संयुक्त आयाेजनामा कार्यक्रम गरिएकाे हाे । कार्यक्रममा जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रमुख प्रहरी उपरिक्षक श्याम सिंह चाैधरीले स्थानिय जनप्रतिनीधि, सहित आमा समूहमा संवद्व महिलाहरुलाई `दूर्व्यसन विरुद्व आमाहरु´ भन्ने विषयमा प्रशिक्षण दिनु भएकाे थियाे ।

कार्यक्रम पाख्रीवास नगरपालिकाका उपप्रमुख नम्रता गाैतमकाे अध्यक्षतामा भएकाे थियाे । याे कार्यक्रम काेशी प्रदेश प्रहरी कार्यलयकाे सुरक्षा सुनिश्चतता अभियान अन्तर्गत गरिएकाे जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएकाे छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।