पाख्रीबासमा लागुऔषध दुर्ब्यसन न्यूनिकरण सम्बन्धि प्रशिक्षण

धनकुटा । प्राकृतिक श्राेत व्यवस्थापन कलेज पाख्रीवासका विद्यार्थीहरुलाई आज लागू आैषध दूर्यव्यसन न्यूनिकरण सम्बन्धि प्रशिक्षण दिईएकाे छ ।

जिल्ला प्रहरी कार्यलय धनकुटा र कलेजकै संयुक्त आयाेजनामा भएकाे कार्यक्रममा उनिहरुलाई लागू आैषध दुर्व्यसन न्यूनिकरण वारे प्रशिक्षण दिईएकाे हाे ।

पाख्रीवास नगरपालिकाका प्रमुख ज्ञान बहादुर गुरुङकाे अध्यक्षतामा सञ्चालित कार्यक्रममा जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रमुख प्रहरी उपरिक्षक श्याम सिंह चाैधरीले प्रशिक्षण दिनुभएकाे थियाे ।
कार्यक्रममा कलेजका प्रमुख निराजन भण्डारी सहित प्रधानाध्यापक,अन्य कर्मचारी र विद्यार्थीहरुकाे उपस्थिती थियाे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।