सहिदभूमि गाउँपालिका २ मा १६ वटा कार्यक्रम तथा आयोजना सम्पन्न

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका वडा नं २ मा १६ वटा कार्यक्रम तथा आयोजना सम्पन्न भएको छ ।

सम्पन्न आयोजना तथा कार्यक्रमहरुमा मुलधावा रासिद्वे गुठी सडक ५ लाख, अजम्बरी टाेल विकास भवन लालहाेङ्ग २ लाख ५० हजार ,छपाैली टाकुरे सडक स्तरउन्ती ४ लाख ,ज्यामिरे अधेरी ग्रामीण सडक ५ लाख , सुक्रकेशर सतसंघ भवन ५ लाख , ज्यामिरे पुङ्ठुङ्ग सडक ३ लाख , साम्वुगाउ पातल सडक साेलिङ निर्माण १ लाख, साम्बुगाउ अरुणगुठी सडक साेलिङ निर्माण १ लाख ,साम्बुगाउ कागुने सडक छाबुक टाेल साेलिङ १ लाख ,छपाैली महिला केन्द्र भवन साैचालय निर्माण १ लाख, अन्पुर्ण प्रगति कृषि भवन साैचालय निर्माण १ लाख, कन्यादेवी कृषि समुह भवन मर्मत १ लाख ,२ नं वडा कार्यलय भवन मर्मत १ लाख , सुक्रकेशर सतसंघ टाेईलेट बाथरुम निर्माण २ लाख र २ नम्बर वडाका सबै सडक सरसफाइ याेजना ६ लाख बराबरको चालू आवमा काम सम्पन्न गरेको वडा अध्यक्ष खगेन्द्र राईले जानकारी दिनु भयो ।

साथै आगामी वर्षको पनि याेजना तथा कार्यक्रम छनाैट कार्य वडाकाे विभित्र टाेलका स्थानीय संग बसेर छलफल अन्तक्रिर्या गरेर मात्र छनाैट गर्ने काम भएको वडा अध्यक्ष खगेन्द्र राईले बताउनुभयो ।

चालू आवकाे कार्यक्रम सम्पन्न गर्न वडाका कर्मचारी ,जनप्रतिनिधि र स्थानीय बासीकाे साथ सहयोगमा सहजरूपमा सम्पन्न गर्न सकिएको वडा अध्यक्ष राईको भनाइ छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖