धनकुटामा यसरी ठोकियो बस र ट्रक
धनकुटा । धनकुटामा सवारी दुर्घटना भएको छ ।
धरान तर्फ गइरहेको यात्रुबाहक बस र धरानबाट आउंदै गरेको सिलिण्डर बोकेको ट्रक सात कन्या मन्दिर कुवापानी छेउमा एकापासमा ठोकिंदा दुर्घटना भएको हो ।
दुर्घटनामा कुनै मानविय क्षति नभएको प्रतक्ष्यदर्शीले बताएका छन् ।
घटनाको बिस्तृत विवरण आउन बांकी रहेको छ ।





