अपडेट : धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं ५ मा भएको आगलागीमा परि तीन घर जले,आगो नियन्त्रणमा

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं ५ मा भएकाे आगलागीमा परि तीन घर जलेका छन् ।

राम बजार नजिकै भएकाे आगलागीमा परि त्यहाँका स्थानिय श्रीचन बुढाथाेकी, सूर्य बहादुर श्रेष्ठ र देवीप्रसाद खड्काकाे ढुङ्गा, माटाे र जस्ता पाताले बनेकाे घर जलेर नष्ट भएकाे जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएकाे छ ।

प्रहरीका अनुसार अहिले आगाे पूर्णरुपमा नियन्त्रणमा लिईसकिएकाे छ । यद्यपि पूर्ण क्षतिकाे विवरण आउन बाँकी नै छ ।

यसैबीच तत्कालका लागि पीडितहरुलाई महालक्ष्मी नगरपालिकाकाे तर्फबाट राहत स्वरुप केही खाद्यान्न प्रदान गरिएकाे ५ नं वडाध्यक्ष सन्त बहादुर कुँवर क्षेत्रीले जानकारी दिनुभयाे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।