धनकुटाका ३१ जना विशिष्ट व्यक्तित्वहरु काठमाण्डौमा सम्मानित
धनकुटा । धनकुटाका ३१ जना विशिष्ट व्यक्तित्वहरुलाई आज काठमाण्डौमा विशेष समारोहका विच नेपाली कांग्रेस धनकुटा — काठमाण्डौ सम्पर्क समितिले सम्मान तथा अभिनन्दन र बधाई ज्ञापन गरेको छ ।
४२ औं वि पी जयन्तीको सप्ताह व्यापी कार्यक्रमको अवसरमा नेपाली कांग्रेस धनकुटा — काठमाण्डौ सम्पर्क समितिले आयोजना गरेको सम्मान तथा बधाई कार्यक्रममा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य सासंद दिपक खड्का हालै उर्जा जलश्रोत तथा सिचाई मन्त्री नियूक्ति हुनु भएकोमा धनकुटा काठमाण्डौ सम्पर्क समितिका सभापति भिम वहादुर थापा,धनकुटा जिल्लका पूर्व सभापति मनोहर नारायण श्रेष्ठ,उपसभापति निमल प्रसाद ओझा,सचिव विजय सन्तोषी राईले खादा माला लगाई सम्मान तथा बधाई पत्र प्रदान गरी सम्मानगरी बधाई ज्ञापन गर्नु भएको थियो ।
नेपाली कांग्रेसका केन्द्रिय आमन्त्रित सदस्य तथा उर्जा जलश्रोत तथा सिचाई मन्त्री दिपक खड्का,सम्र्पक समितिका सभापति भिम वहादुर थापा ,नेपाली कांग्रेस धनकुटा उपसभापति निर्मल प्रसाद ओझा,सचिव विजय सन्तोषी राईले खादा माला लगाई सम्मान तथा बधाई पत्र प्रदान गरी सम्र्पक समितिको तर्फबाट धनकुटाका विशिष्ट ३१ जना व्यक्तित्वहरुलाई विशेष समारोहका विच सम्मान तथा अभिनन्दन र बधाई ज्ञापन गर्नु भएको छ ।
सम्मानीत हुनेहरुमा संविधान सभा सदसय तथा नेपाली कांग्रेस धनकुटाका पूर्व जिल्ला सभापति मनोहर नारायण श्रेष्ठ,प्रतिनिधि सभाका सदस्य तथा नेपाली कांग्रेसका नेता सुनिल कुमार शर्मा,नेपाली कांग्रेस धनकुटका पूर्व सभापतिहरु जनक सेन लिम्बु, हरी कुमार राई,हरी अधिकारी,अग्नी प्रसाद पौडेल,पूर्व उपसभापति अजित नारायण सिंह थापा,नेपाल शिक्षक महासघका केन्द्रिय अध्यक्ष तथा सम्पर्क समितिका पूर्व सभापति लक्ष्मी किशोर सुवेदी,सम्र्पक समितिका पूर्व सभापति जुवु गुरुङ्ग, डा. सुरेश आर्चाय,वरिष्ठ समाजसेवीहरु लोकनाथ न्यौपानै शर्मा,राजेन्द्र वहादुर प्रधान,पूर्व क्याम्पस प्रमुख नारायण जोशी,सल्लाहकार तथा समाजसेवीहरु रेवती प्रसाद दाहाल,टंक दवाडी,कुमार सिंह घिसिङ्ग प्रेम राज पुरी,गणेश निरौला,पूर्व नगर सभापति योगेन्द्रहरी श्रेष्ठहुनुहुन्छ ।
नेपाली कांग्रेसका केन्द्रिय आमन्त्रित सदस्य तथा उर्जा जलश्रोत तथा सिचाई मन्त्री दिपक खड्काले अभिन्नदन गर्नुहुनेहरुमा साहित्य ,संगित र गायन क्षेत्रबाट धनकुटालाई देश विदेशमा चिनाउनु हुने गायक तथा संगितकार,साहित्यकार बिमला आठपहरीया ,नन्दु राई, ,चित्र आठपहरिया हुनुहुन्छ ।
यसैगरी नेपाल लोकतन्त्र वादी आदीवासी जनजाती महासंघमा हालै केन्द्रिय महामन्त्रीमा निर्विरोध निर्वाचित हुनु भएका धनकुटाका नेता राम जी कोङरेन, नेपाल लोकतान्त्रिक अपाङ संघको केन्द्रिय सदस्यमा मनोनित हुनु भएका धनकुटका महासमिति सदस्य उदय वहादुर लिम्बु,नेपाल तरुण दलको केन्द्रिय सदस्यमा मनोनित हुनु भएका धनकुटाका यूवा नेताहरु तिलक महत,मदन घिमिरे,युवराज पराजुली,नेपाल विद्यार्थी संघको केन्द्रिय सदस्यमा मनोनित हुनु भएका धनकुटका विद्यार्थी नेताहरु करुणा कटुवाल,विमर्शमान अमात्य,ममता राईलाई र नेपाल सास्कृति महासंघको केन्द्रिय सदस्यमा मनोनित हुनु भएका धनकुटका चर्चित गायक भिषण राईलाई नेपाली कांग्रेसका केन्द्रिय आमन्त्रित सदस्य तथा उर्जा जलश्रोत तथा सिचाई मन्त्री दिपक खड्काले धनकुटा —काठमाण्डौ सम्पर्क समितिको तर्फबाट बधाई पत्र प्रदान गरी बधाई ज्ञापन गर्नु भयो ।
सो अवसरमा नेपाली कांग्रेसका केन्द्रिय आमन्त्रित सदस्य तथा उर्जा जलश्रोत तथा सिचाई मन्त्री दिपक खड्काले सरकारले जनताले थाहा पाउने र सम्झना लायक जनताको पक्षमा काम गर्ने वताउनु भयो ।
नेपाली कांग्रेस धनकुटा —काठमाण्डौ सम्पर्क समितिका सभापति भिम वहादुर थापाको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा संविधान सभा सदस्य मनोहर नारायण श्रेष्ठ,प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस भोजपुरका सभापति बिनोद वान्तबा,राजनैतिक विष्लेषक डा.सुरेश आर्चाय,नेपाली काग्रस धनकुटाका पूर्व उपसभापति तथा अग्रज नेता अजित नारायण सिंह थापा,उपसभापति निर्मल प्रसाद ओझा,सचिव विजय सन्तोषी राई,कोशी सम्पर्क समन्वय समितिका संयोजक रिजाल लगायतले निर्मल अव कांग्रेस नया ढंगबाट अगाडी बढ्नु पर्नेमा जोड दिनु भएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य नेपाली कांग्रेस धनकुटा— काठमाण्डौ सम्र्पक समितिका वरिष्ठ उपसभापति कुमार थापा र कार्यक्रमको संचालन सचिव तिर्थ अधिकारीले गर्नु भएको थियो ।
धनकुटाका ३१ जना विशिष्ट व्यक्तित्वहरु काठमाण्डौमा सम्मानित
धनकुटा १२ साउन, धनकुटाका ३१ जना विशिष्ट व्यक्तित्वहरुलाई आज काठमाण्डौमा विशेष समारोहका विच नेपाली कांग्रेस धनकुटा — काठमाण्डौ सम्पर्क समितिले सम्मान तथा अभिनन्दन र बधाई ज्ञापन गरेको छ ।
४२ औं वि पी जयन्तीको सप्ताह व्यापी कार्यक्रमको अवसरमा नेपाली कांग्रेस धनकुटा — काठमाण्डौ सम्पर्क समितिले आयोजना गरेको सम्मान तथा बधाई कार्यक्रममा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य सासंद दिपक खड्का हालै उर्जा जलश्रोत तथा सिचाई मन्त्री नियूक्ति हुनु भएकोमा धनकुटा काठमाण्डौ सम्पर्क समितिका सभापति भिम वहादुर थापा,धनकुटा जिल्लका पूर्व सभापति मनोहर नारायण श्रेष्ठ,उपसभापति निमल प्रसाद ओझा,सचिव विजय सन्तोषी राईले खादा माला लगाई सम्मान तथा बधाई पत्र प्रदान गरी सम्मानगरी बधाई ज्ञापन गर्नु भएको थियो ।
नेपाली कांग्रेसका केन्द्रिय आमन्त्रित सदस्य तथा उर्जा जलश्रोत तथा सिचाई मन्त्री दिपक खड्का,सम्र्पक समितिका सभापति भिम वहादुर थापा ,नेपाली कांग्रेस धनकुटा उपसभापति निर्मल प्रसाद ओझा,सचिव विजय सन्तोषी राईले खादा माला लगाई सम्मान तथा बधाई पत्र प्रदान गरी सम्र्पक समितिको तर्फबाट धनकुटाका विशिष्ट ३१ जना व्यक्तित्वहरुलाई विशेष समारोहका विच सम्मान तथा अभिनन्दन र बधाई ज्ञापन गर्नु भएको छ ।
सम्मानीत हुनेहरुमा संविधान सभा सदसय तथा नेपाली कांग्रेस धनकुटाका पूर्व जिल्ला सभापति मनोहर नारायण श्रेष्ठ,प्रतिनिधि सभाका सदस्य तथा नेपाली कांग्रेसका नेता सुनिल कुमार शर्मा,नेपाली कांग्रेस धनकुटका पूर्व सभापतिहरु जनक सेन लिम्बु, हरी कुमार राई,हरी अधिकारी,अग्नी प्रसाद पौडेल,पूर्व उपसभापति अजित नारायण सिंह थापा,नेपाल शिक्षक महासघका केन्द्रिय अध्यक्ष तथा सम्पर्क समितिका पूर्व सभापति लक्ष्मी किशोर सुवेदी,सम्र्पक समितिका पूर्व सभापति जुवु गुरुङ्ग, डा. सुरेश आर्चाय,वरिष्ठ समाजसेवीहरु लोकनाथ न्यौपानै शर्मा,राजेन्द्र वहादुर प्रधान,पूर्व क्याम्पस प्रमुख नारायण जोशी,सल्लाहकार तथा समाजसेवीहरु रेवती प्रसाद दाहाल,टंक दवाडी,कुमार सिंह घिसिङ्ग प्रेम राज पुरी,गणेश निरौला,पूर्व नगर सभापति योगेन्द्रहरी श्रेष्ठहुनुहुन्छ ।
नेपाली कांग्रेसका केन्द्रिय आमन्त्रित सदस्य तथा उर्जा जलश्रोत तथा सिचाई मन्त्री दिपक खड्काले अभिन्नदन गर्नुहुनेहरुमा साहित्य ,संगित र गायन क्षेत्रबाट धनकुटालाई देश विदेशमा चिनाउनु हुने गायक तथा संगितकार,साहित्यकार बिमला आठपहरीया ,नन्दु राई, ,चित्र आठपहरिया हुनुहुन्छ ।
यसैगरी नेपाल लोकतन्त्र वादी आदीवासी जनजाती महासंघमा हालै केन्द्रिय महामन्त्रीमा निर्विरोध निर्वाचित हुनु भएका धनकुटाका नेता राम जी कोङरेन, नेपाल लोकतान्त्रिक अपाङ संघको केन्द्रिय सदस्यमा मनोनित हुनु भएका धनकुटका महासमिति सदस्य उदय वहादुर लिम्बु,नेपाल तरुण दलको केन्द्रिय सदस्यमा मनोनित हुनु भएका धनकुटाका यूवा नेताहरु तिलक महत,मदन घिमिरे,युवराज पराजुली,नेपाल विद्यार्थी संघको केन्द्रिय सदस्यमा मनोनित हुनु भएका धनकुटका विद्यार्थी नेताहरु करुणा कटुवाल,विमर्शमान अमात्य,ममता राईलाई र नेपाल सास्कृति महासंघको केन्द्रिय सदस्यमा मनोनित हुनु भएका धनकुटका चर्चित गायक भिषण राईलाई नेपाली कांग्रेसका केन्द्रिय आमन्त्रित सदस्य तथा उर्जा जलश्रोत तथा सिचाई मन्त्री दिपक खड्काले धनकुटा —काठमाण्डौ सम्पर्क समितिको तर्फबाट बधाई पत्र प्रदान गरी बधाई ज्ञापन गर्नु भयो ।
सो अवसरमा नेपाली कांग्रेसका केन्द्रिय आमन्त्रित सदस्य तथा उर्जा जलश्रोत तथा सिचाई मन्त्री दिपक खड्काले सरकारले जनताले थाहा पाउने र सम्झना लायक जनताको पक्षमा काम गर्ने वताउनु भयो ।
नेपाली कांग्रेस धनकुटा —काठमाण्डौ सम्पर्क समितिका सभापति भिम वहादुर थापाको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा संविधान सभा सदस्य मनोहर नारायण श्रेष्ठ,प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस भोजपुरका सभापति बिनोद वान्तबा,राजनैतिक विष्लेषक डा.सुरेश आर्चाय,नेपाली काग्रस धनकुटाका पूर्व उपसभापति तथा अग्रज नेता अजित नारायण सिंह थापा,उपसभापति निर्मल प्रसाद ओझा,सचिव विजय सन्तोषी राई,कोशी सम्पर्क समन्वय समितिका संयोजक रिजाल लगायतले निर्मल अव कांग्रेस नया ढंगबाट अगाडी बढ्नु पर्नेमा जोड दिनु भएको थियो ।
नेपाली कांग्रेस धनकुटा —काठमाण्डौ सम्पर्क समितिको तर्फबाट आज धनकुटामा विशिष्ट योगदान दिनु हुने १९ जनालाई सम्मानति,३ जनालाई अभिनन्दन गरिएको र विभिन्न भातृसंस्थाको केन्द्रिको पदाधिकारी तथा सदस्यहरुमा मनोनित ९ जनालाई बधाई पत्र प्रदान गरिएको नेपाली कांग्रेस धनकुटका जिल्ला सचिव विजय सन्तोषी राईले वताउनु भयो ।