धनकुटामा एक वर्षको अवधिमा १३ हजार भन्दा बढी सवारी साधन ट्राफिक कारवाहीमा

धनकुटा,१३ साउन । धनकुटामा एक वर्षको अवधिमा १३ हजार भन्दा बढी सवारी साधन ट्राफिक कारवाहीमा परेका छन् ।

गत आर्थिक वर्ष २०८०÷०८१ मा ट्राफिक नियम उल्लघंन गर्ने १३ हजार २१ सवारी साधनलाई कारबाही गरिएको ट्राफिक प्रहरिले जनाएको छ । जिल्ला ट्राफिक कार्यालय धनकुटाको तथ्यांक अनुसार जिल्लामा सबैभन्दा बढी ५ हजार ५ सय ३७ मोटरसाईकल, ४ हजार ७ सय ७२ जीप र कारलाई कारबाही गरिएको छ ।

त्यस्तै १ हजार १ सय ६१ ट्रक, ६सय ६८ टेम्पो, ३ सय ९५ ट्याक्टर ,३ सय ३६ बस १ सय ५१ टिपर र १ अन्य सवारीसाधन कारबाहीमा परेका जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले जानकारी दिनुभयो ।

ट्राफिक नियम उल्लघंन गर्ने सवारी साधन कारबाहीबाट ७६ लाख ७ सय ७५ रुपैया राजस्व संकंलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।