पूर्व अर्थ राज्यमन्त्री हरिराज खेवाको ८ औं स्मृति दिवसको अवसरमा बाल आश्रमका बालबालिकालाई सहयोग

धनकुटा,१३ साउन । पूर्व अर्थ राज्यमन्त्री हरिराज खेवाको ८ औं स्मृति दिवसको अवसरमा धनकुटा नगरपालिकाको पंचमीमा रहेको बालआश्रममा आश्रित बालबालिकाहरूलाई खाद्यान्न, फलफुल तथा आवश्यक शैक्षिक सामग्री वितरण गरिएको छ ।

हरिराज खेवा स्मृति प्रतिष्ठानको आयोजनामा आश्रममा आश्रित बालबालिकाहरुलाई खाद्यान्न, फलफुल तथा आवश्यक शैक्षिक सामग्री वितरण गरिएको हो ।

धनकुटा नगरपालिकाकी उपप्रमुख भिमादेवी खनाल लगायत हरिराज खेवा स्मृती प्रतिष्ठानका पदाधीकारी तथा सदस्यहरुले बालबालिकाहरु लाई सहयोग सामग्री हस्तान्तरण गर्नु भएको थियो ।

२०६४ सालमा नेकपा माओवादीको तर्फबाट धनकुटा जिल्ला क्षेत्र नं। २ वाट संविधान सभामा निर्वाचित भै अर्थ राज्य मन्त्री समेत हुनु भएका खेवाको वि.स २०७३ सालमा सडक दुर्घटनामा निधन भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।