धनकुटामा आज ७ घण्टा बिद्युत सेवा अवरुद्द हुने
धनकुटा । धनकुटामा आज करिब ७ घण्टाका लागि बिद्युत अवरुद्द हुने भएको छ ।
नेपाल बिद्युत प्राधिकरणको धनकुटा वितरण केन्द्र अन्तर्गत धनकुटा बितरण केन्द्र अन्तर्गत धनकुटा नगरपालिका वडा न. १ त्रिसुले एरियामा ११ के. भि. लाइन मर्मत संभार कार्य तथा ट्रान्सर्फमर जडान कार्य गर्नु पर्ने भएकाले जोरपाटी बजार ,हात्तिखर्क , चोक्रक,माथिल्लो भिरगाउँ ,ओख्रे सन्ने , सिधुवा बजार एरियामा बिहान १०:०० बजे देखि दिनको ५:०० बजे सम्म लाइन अबरुद्ध हुने जनाएको छ ।
प्राधिकरणले लेखेको छ : आज मिति २०८१/०४/२९ गते मंगलबारका दिन धनकुटा बितरण केन्द्र अन्तर्गत धनकुटा नगरपालिका वडा न. १ त्रिसुले एरियामा ११ के. भि. लाइन मर्मत संभार कार्य तथा ट्रान्सर्फमर जडान कार्य गर्नु पर्ने भएकालेे जोरपाटी बजार ,हात्तिखर्क , चोक्रक,माथिल्लो भिरगाउँ ,ओख्रे सन्ने , सिधुवा बजार एरियामा बिहान १०:०० बजे देखि दिनको ५:०० बजे सम्म लाइन अबरुद्ध हुने ब्यहोरा जानकारी गराइन्छ ।


