धनकुटामा भोलि पनि सार्बजनिक बिदा

धनकुटा । धनकुटा नगरपालिकाले भदौ ४ गते सार्बजनिक बिदा दिएको छ ।

धनकुटा नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने नेवार समुदायको ऐतिहासिक साँस्कृतिक पर्व गाईजात्रा (सापारु) पर्न गएको हुनाले सार्बजनिक बिदा दिइएको नपाद्वारा जारी सूचनामा उल्लेख छ ।

भोलि धनकुटा नगरपालिका क्षेत्रभित्रका नगरस्तरिय कार्यालय, शैक्षिक संस्था, संघ संस्थाहरुमा बिदा दिइएको नपाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईद्वारा हस्ताक्षरित सुचनामा उल्लेख छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।