धनकुटामा गुडिरहेको टेम्पोमा आगलागी भएपछि…
धनकुटा । धनकुटामा गुडिरहेको टेम्पोमा आगलागी भएको छ ।
धनकुटाबाट छथर जोरपाटी यात्रु लिएर जांदै गरेको टेम्पोमा अचानक आगलागी भएको हो ।
बिस्तृत विवरण आउन बांकी रहेको छ ।