धनकुटाको साँगुरीगढीमा एक बालिका फेला
हिराराज राई, धनकुटा । धनकुटाको साँगुरीगढीमा एक बालिका फेला परेका छन् ।
गापाको वडा नं ९ दिलुङ्टार स्थित वडा सदस्य देवराज राईको घरमा शुक्रवारका दिन वेलुकाको समयमा उक्त बालिका आएकी हुन् ।
नेपाली बोल्न नजान्ने भारती नाम बताइ रहेकी अफ्रिकन जस्तो देखिने अन्दाजी उमेर १२/१३ को मानसिक सन्तुलन गुमाएकी एक युवती आएको वडा सदस्य राईले बताए ।



