हिले ब्याडमिन्टन क्लबमा तामाङ्ग

धनकुटा । आशिष तामाङ्ग अध्यक्षतामा ११ सदश्य नयाँ कार्यसमिती चयन गर्दै हिले बेडमिन्टन क्लबको छैठौ साधारणसभा सम्पन्न भएको छ । क्लवको उपाध्यक्षमा राम प्रधान सचिबमा लक्ष्मण प्रधान, सहसचिबमा पेम्वा लामा र कोषध्यक्षमा कुमार तितुङ रहनु भएको छ ।

त्यस्तै सदश्यहरुमा श्री ओम श्रेष्ठ, सन्तोस राणा, अम्वर तितुङ, रमेश श्रेष्ठ, अरुणा तामाङ र प्रमिला बरुवाल ठकुरी र सन्तोष राणा रहनु भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले खेलमा युवालाई आकर्षित गर्ने कार्यक्रम ल्याउननु पर्ने बताउनु भयो । कार्यक्रममा क्लबका सदश्य सहित हिलेका बिभिन्न ब्याक्तित्व, तथा स्थानियबासीको उपस्थीति रहेको थियो । यो क्लबले ब्याडमिन्टन खेल सहित रक्तदान बिक्षारोपण सडक बत्ति, सडकमा सिसि क्यामेरा लगाउने लागायतका बिभिन्न सामाजीक काम समेत गर्दै आएको सस्थाका निबर्तमान सचिब सन्तोस श्रेष्ठले बताउनु भयो ।

सोहि अबसरमा क्लबले धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ्ग, वडा नम्बर एकका वडाध्यक्ष ओङ्दा तामाङ्ग र हिले बजार ब्यबस्थापन समितिका अध्यक्ष लालचन्द्र गोङ्वालाई कदर पत्र सहित सम्मान गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।