नेपाल रेड्क्रसको ६२ औ स्थापनाको अवसरमा धनकुटा अस्पतालका बिरामीलाई फलफूल वितरण
धनकुटा । नेपाल रेड्क्रसको ६२ औ स्थापना दिवसको अबसरमा विविध कार्यक्रमको आयोजना गरि मनाइंदैछ ।
स्थापना दिवसकै अवसरमा धनकुटा जिल्ला अस्पतालका बिरामीहरुलाई फलफूल बितरण गरिएको छ ।
त्यसै गरि सिधुवा उपशाखाको आयोजनमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।




तस्बीर :चन्द्रकला चापागाईको फेसबुक


