नेपाल मगर महिला संघ केन्द्रीय समितिको २७ औं स्थापना दिवस तथा ७ औं राष्ट्रिय सम्मेलन धनकुटाको पाख्रीवासमा हुने

धनकुटा । नेपाल मगर महिला संघ केन्द्रीय समितीकाे २७ आै स्थापना दिवस तथा ७ आै राष्टिय सम्मेलन यहि अशाेज ३ गतेदेखि धनकुटाकाे पाख्रीवासमा हुने भएकाे छ ।

आज धनकुटाकाे हिलेमा पत्रकार सम्मेलनकाे आयाेजना गरि स्थापना दिवस तथा सम्मेलनकाे बारेमा जानकारी गराईएकाे हाे ।

“जनसंख्याकाे आधारमा पूर्ण समानुपातिक महिला प्रतिनीधित्वकाे लागि हाम्राे आन्दाेलन ! स-शक्तीकरण र पहिचानकाे संरक्षण, सम्वर्द्वनकाे पक्षमा हाम्राे अभियान !!´´ भन्ने मूल नाराका साथ अशाेज ३ र ४ गते हुने सम्मेलनमा समिती गठन भएका ५६ जिल्ला मध्ये ४० जिल्लाबाट २४५ प्रतिनीधि तथा पर्यवेक्षक सहभागी हुने आयाेजकले जनाएकाे छ ।

सम्मेलनकाे सम्पूर्ण तयारी पूरा भएकाे नेपाल मगर महिला संघ केन्द्रीय अध्यक्ष हिरुसरा मगरले जानकारी गराउनु भयाे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖