धनकुटामा टिपर र जीप ठोक्किएपछि
धनकुटा । धनकुटामा टिपर र जीप ठोक्किंदा दुर्घटना भएको छ ।
मुलकोट र भेडेटारबीचको सडक खण्ड अन्तर्गत नमस्ते झरना नजिकै ३ वटा टिपर र एक जीप ठोक्किँदा दुर्घटमा भएको हो ।
दुर्घटनामा कुनै मानवीय क्षति नभएको जनाइएको छ ।
दुर्घटनाको बिस्तृत विवरण आउन बांकी छ ।


