धनकुटामा थालियो सामुदायिक कुकुरको बन्ध्याकरण

धनकुटा,३ असोज । धनकुटा बजार क्षेत्रका सामुदायिक कुकुरहरूको बन्ध्याकरण गर्न थालिएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रको आयोजनामा शिविर नै संचालन गरि आज बाट सामुदायिक कुकुरहरुको बध्याकरण गर्न थालिएको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र धनकुटाकी प्रमुख हिमा गौतमले जानकारी दिनु भयो ।

छाडा छोडिएका कुकुरहरू बाट रेबिज रोगको जोखिम उच्च हुने मान्छेलाई समस्या पार्ने साथै कुकुरको संख्या बढ्न रोकथामका लागि बन्ध्याकरण आज बाट असोज ७ गते सम्म शिविर नै संचालन गरेर सामुदायिक कुकुरहरूको बन्ध्याकरण गर्न थालिएको प्रमुख गौतमको भनाई छ ।

‘पशुअधिकार लाई समेत ध्यान दिदै कुकुरको संख्या बढ्न रोकथामका लागि बन्ध्याकरण गर्ने व्यवस्था मिलाएका हौं प्रमुख गौतमले भनिन्न् ।’ धनकुटामा बेलाबेला भुस्याहा कुकुरले मान्छेलाई टोकेर आतंक मच्चाउने गरेको छ । यस्तो समस्या रोकथामका लागि कुकुरको बन्ध्याकरण गरिनु उचित भएको स्थानियको भनाई समेत रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।