सन नेपाल लाइफ इन्स्योरेन्स धनकुटा उपशाखाद्वारा फलफूल वितरण
धनकुटा । सन नेपाल लाइफ इन्योरेन्स कम्पनी लिमिटेडले विविध कार्यक्रमको आयोजना गरेर आज आफ्नो ७ औं बार्षिकोत्सव मनाउंदैछ ।
त्यसै क्रममा धनकुटा उपशाखाले पनि संखुवासभाको तुम्लिंगटार स्थित मनकामना बिश्रान्ति मन्दिर(बृद्दश्राम धाम) मा कार्यक्रमको आयोजना गरि फलफूल वितरण गरेको छ ।
कार्यक्रमको आयोजना सन नेपाल लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडको धनकुटा उपशाखाले गरेको हो ।



